हेटौँडा–कुलेखानी–काठमाडौं सडक ३५ दिन बन्द हुने

हेटौँडाबाट काठमाडौं आवतजावतमा प्रयोग हुँदै आएको छोटो मार्ग ३५ दिन बन्द हुने भएको छ। 

सडक खण्डको स्तरोन्नति भइरहेको र सडकमा पहाड कटिङ्गको कार्य गर्न सडक बन्द हुने सूचना डिभिजन सडक कार्यालय हेटौँडाले सूचना जारी गरेको छ। वैशाख ११ देखि जेठ १६ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म आवगमनमा रोक लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button