आज मार्च ९ तारिख।शुक्रवार।फागुन २५ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ९ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २५ गते। शुक्रवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि–अष्टमी, ३१:२२ बजेउप्रान्त अष्टमी। नक्षत्र– ज्येष्ठा, २८:५६ बजेउप्रान्त मूल। योग– वज्र, १९:३५ बजेउप्रान्त सिद्धि। करण– वालव, १८:२७ बजेदेखि कौलव, ३१:२२ बजेउप्रान्त कौलव। आनन्दादिमा चर योग। चन्द्रराशि– वृश्चिक, ४:५६ बजेउप्रान्त धनु।
दोहामा सूर्योदयः ०५:५० बजे र दोहामा सूर्यास्तः १७:३९ बजे हुनेछ ।
राहुकालः १६:०४ देखी ११:४४ बजे सम्म । शुभ मुहूर्त : ११:२१ देखी १२:०८ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम १७ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५४ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७१ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.०० कतारी रियाल रहेको थियो ।