तापक्रम दुई डिग्री पुग्यो

कतारमा चिसो बढेको छ ।
मौसम विभागको अनुसार दुखान र उम वाबमा तापक्रम २ डिग्री सेल्सियस पुगेको छ । उत्तरपश्चिमी कडा वायुको कारण अहिले जाडो बढिरहेको छ । चिसो अर्को हप्ताको मध्य सम्म रहने र न्युनतम तापक्रम ६ डिग्री सम्म रहने विभागले बताएको छ।
The feeling of coldness increases with the strong wind speed, and the lowest apparent temperature is recorded now in Dukhan and Umm Bab, where it reaches 2 ° C. #Qatar
— أرصاد قطر (@qatarweather) January 21, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
66
मनपर्यो
18
खुसी लाग्यो
54
दुःख लाग्यो
15
रुन मन लाग्यो
8
हाँसो लाग्यो
17
रीस उठ्यो