बिज्ञापन

इरानमा भूकम्प,कतारमा धक्का महसुस

अबु हमुवर स्थित राष्ट्रिय सूचना नेटवर्कले दक्षिणी इरानमा बिहान ९:३४ बजे ६.९ रेक्टर स्केलको भुकम्प मापन गरेको जानकारी दिएको छ।धक्का कतार सहित केही खाडी राष्ट्रहरूमा पनि महसुस गरिएको छ।

फोटो : पेनिनसुला पत्रिका

केन्द्रले अरबिक भाषामा रिपोर्ट जारी गर्दै दक्षिणी इरानमा ५.९ रेक्टरको भूकम्प गएको स्पष्ट पारेको छ।साथै त्यसको असर १० किलोमीटर गहिराई सम्म पुगेको बताइएको छ।भूकम्पको धक्का महसुस केही खाडी राष्ट्रमा महसुस गरिएको छ।

दोहाको वेष्ट बे क्षेत्रमा अवस्थित कार्यालयहरूमा धक्का महसुस भएकाले कर्मचारीहरु सुरक्षाका लागि बाहिर निस्किएको खबर छ।

विभागको रिपोर्ट 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button