प्रिमियम पेट्रोलको मुल्य घट्याे

मार्च महिनामा प्रिमियम पेट्रोलको भाउ घटेको छ । भोलि १ तारिख मंगलबार देखि लागू हुनेगरि प्रिमियम पेट्रोलको भाउ ५ दिर्हामले कम हुने कतार इनर्जीले जनाएको छ ।
सुपर पेट्रोल र डिजलको भाउमा फेब्रुअरी महिनामा जस्तै यथावत रहनेछ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल २.०० र डिजलको २.०५ रियाल प्रतिलिटर पर्नेछ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment