बिज्ञापन

चोरीको अभियोगमा दुई अफ्रिकी नागरिक पक्राउ

अपराध अनुसन्धान विभाग (सिआईडी) ले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दुवै अफ्रिकी नागरिक रहेका छन्।आन्तरिक मन्त्रालयले हिजो रयान र मुआइथर स्थान बाट चोरीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको र थप कानुनी प्रक्रियाको लागि सार्वजनिक मुद्दा चलाइएको ट्विटर मार्फत जानकारी दिएको हो।

विभागले पछिल्लो हप्ता पनि पुरस्कार परेको भन्दै फोन बाट ठगी गर्ने १६ जना एसियन नागरिकलाई पक्राउ गर्न सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button