ईद मे २ तारिक पर्ने

खगोलिय हिसाब अनुसार यो वर्षको इद अल फित्र मे २ तारिक पर्ने भएको छ ।

कतार क्यालेन्डर हाउसका अधिकारीहरुले गरेको हिसाब अनुसार मे १ तारिक रमादान १४४२ महिना सकिने र २ तारिक सोमवार देखि शाव्वल महिना सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button