दोहा मेट्रोले तीन वर्ष सेवा पूरा गर्यो

दोहा मेट्रोले तीन वर्ष सेवा पूरा गरेको छ ।

सन् २०१९ को मे ८ तारिक बाट सर्वसाधारणका लागि खुला गरिएको मेट्रोले दोहाको ७६ किलोमिटर वरपर सेवा दिन्छ । रेड ,ग्रीन र गोल्ड लाइनमा यसको ३७ वटा स्टेशन छ ।

आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यात्रुहरुको लागि मेट्रोले तीन दिने विशेष पासको उपलब्ध गराएको छ।

कतार रेलको अनुसार मे ८,९ र १० को दिन ३ रियालमा दिनभर मेट्रो सेवा लिन सकिनेछ । त्यसको लागि यात्रुले भेन्डिङ मेसिन वा गोल्ड क्लबको कार्यालय बाट पेपर टिकट लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button