सन् २०१७ अगस्ट २० तारिख।आइतबार।वि.सं. २०७४ साल भदौ ४ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट २० तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ ४ गते। आइतबार।शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्दशी, २५:४४ बजेउप्रान्त औंसी। नक्षत्र– तिष्य, १७:४९ बजेउप्रान्त अश्लेषा। योग– व्यतीपात, १३:०४ बजेउप्रान्त वरियान्। करण– भद्रा, १४:४२ बजेदेखि शकुनि, २५:४४ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– कर्कट।
दोहामा सूर्योदयः ०५:०९ बजे र दोहामा सूर्यास्तः १८:०४ बजे हुनेछ ।
राहुकालः ८:५५ देखी १०:३७ बजे सम्म । शुभ मुहूर्त :९३७ देखी १०:१३
दोहा को मौसम
आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।
