दूतावास भोलि बन्द रहने

कतारस्थित नेपाली राजदुतावास भोलि नखुल्ने भएको छ।राष्ट्रिय एकता दिवस(पृथ्वी जयन्ती) को अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय अनुसार भोलि जनवरी ११ तारिख दूतावास बन्द हुने भएको हो।
दूतावासले आज सूचना प्रकशित गर्दै भोलि बिदा रहने र जनवरी १४ तारिख आईतवार बाट कार्यालय पुनः सञ्चालनमा आउने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो