इद जुलाई ९ तारिख पर्ने

यो वर्ष इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल अधाको पहिलो दिन जुलाई ९ तारिख शनिबार रहने साउदी अरबियाले घोषणा गरेको छ ।

साउदी अरबियाको अनुसार आज अर्ध चन्द्रमा देखिएकाले भोलि जुन ३० देखि हिजरी महिना धु अल-हिज्जा सुरु हुनेछ । त्यस्तै अराफातको दिन शुक्रबार जुलाई ८ मा हुनेछ ।

इस्लामिक परम्परा अनुसार धु अल-हिज्जाको दशौ दिनमा इद पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button