केहि दिन गर्मी बढ्ने

कतारमा तापक्रम केहि दिन अझै बढ्ने देखिएको छ ।

मौसम विभागको अनुसार आइतबारदेखि मंगलबार बिचको समयमा तापक्रम बढेर ३३ देखि ४६ डिग्री सेल्सियस सम्म पुग्नेछ ।

भारतीय मनसुनको प्रभावले तापक्रममा असर पुग्ने विभागके बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
65
दुःख लाग्यो
रुन मन लाग्यो
15
रुन मन लाग्यो
हाँसो लाग्यो
15
हाँसो लाग्यो
रीस उठ्यो
13
रीस उठ्यो
Back to top button