कर्णालीको दोस्रो जित, रोमाञ्चक खेलमा विराटनगर सात रनले पराजित

काठमाडौं,मंसिर २२-

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा भने कर्णालीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button