विश्वकपको २,३०० बसले आज र भोलि पूर्वाभ्यास गर्ने

फिफा विश्वकप प्रतियोगिताको दर्शक ओसार्ने बसले आज र भोलि पूर्वाभ्यास गर्ने भएकाले रंगशाला वरपर ट्राफिक बढ्ने अपेक्षा गरिएको छ।

आज सेप्टेम्बर २१ र भोलि २२ तारिक सम्म विश्वकपको २,३०० बसको अभ्यास जारी रहने मोवासलातले बताएको छ ।

आज अहमद बिन अली स्टेडियम, खलिफा इन्टरनेशनल स्टेडियम, अल थुमामा स्टेडियम र अल बेत स्टेडियममा अभ्यास सन्चालन हुनेछ । भोलिको लागि अल जनौब स्टेडियम, स्टेडियम ९७४, एजुकेशन सिटी स्टेडियम, र लुसेल स्टेडिय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
39
मनपर्‍यो
खुसी लाग्यो
168
खुसी लाग्यो
दुःख लाग्यो
20
दुःख लाग्यो
रुन मन लाग्यो
10
रुन मन लाग्यो
हाँसो लाग्यो
16
हाँसो लाग्यो
रीस उठ्यो
167
रीस उठ्यो
Back to top button