"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा टीकाको उत्तम साइत बिहान ८:१५ बजे

विदेशमा पनि नेपालीले बडादशैं उत्तिकै हर्षोउल्लासका साथ मनाउने गरेका छन् । नेपालमा जस्तै विदेशमा पनि विभिन्न पार्कमा टीका लगाएर होस् वा आफ्नो क्यम्पमा रमाइलो गरेरहोस् दशैं धुमधाम सँग मनाउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले अघिल्ला केही वर्ष टीकाको उत्तम साइत निकाल्ने गरेको थियो तर यो वर्ष भने सर्वजनिक गरेन ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस् वर्षको टीकाको उत्तम साइत सर्वजनिक नगरेता पनि ज्यो.प. नारायणप्रसाद दुलाल ज्यूले निकाल्नु भएको साइत हामीले हाम्रो पात्रो बाट साभार गरेका छौं ।

यस्तो छ खाडी राष्ट्रमा रहने नेपालीका लाई यस्तो छ दशैंको टीकाको लागि उत्तम साइत 

  • दोहा, कतार -०५ अक्टोवर            प्रातः ०८:१५ (स्थानीय समय)
  • साउदी अरेबिया -०५ अक्टोवर       प्रातः ०९:५५ (स्थानीय समय)
  • अबुधावी, यु.ए.ई.-०५ अक्टोवर       प्रातः ०९:०१ (स्थानीय समय)
  • क्वालालम्पुर, मलेसिया-०५ अक्टोवर    प्रातः १०:२५ (स्थानीय समय)

त्यसो त दशैंको दिन जुन सुकै बेला पनि टीका ग्रहण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button