आज सबै भन्दा छोटो दिन र लामो रात

कतारमा आज यो बर्षकै सबै भन्दा छोटो दिन र लामो रात रहनेछ । आज सुर्यदय बिहान ६:१५ मा भयो भने सुर्यास्त अपरान्ह ४:५० बजे हुनेछ ।भोली देखी मार्च महिना सम्म दिन बढ्दै जानेछ ।आज को उच्च तापक्रम २५ डिग्री र न्युनतम तापक्रम १० डिग्री रहेको छ साथै भोली बिहान सम्म उच्च हावाहुरी सँगै धुलो यथावत रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
