चीनले उपहार दिएको पान्डा कतार आईपुग्यो

चीनले उपहार दिएको पान्डाकाे एक जोडी कतार आईपुगेको छ ।

फिफा विश्वकप २०२२ आयोजनाको अवसरमा उपहार स्वरुप चीनले पान्डा कतार पठाएको हो ।

पान्डालाई कतार पठाउन चीन कन्जर्भेसन एण्ड रिसर्च सेन्टरले हिजो विदाई कार्यक्रमको आयोजना गरेको थियो ।

थुराया र सुहेल नाम दिइएको पान्डालाई अल खोर पार्कमा राखिएको छ । चिनियाँ मिडियाको अनुसार पान्डालाई पहिलो पटक मध्यपुर्वमा पठाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
122
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
11
रीस उठ्यो
Back to top button