डेलिभरी बाइक दायाँ लेनमा मात्र कुदाउन पाउने

ट्राफिक विभागले डेलिभरी बाइकको लागि नयाँ नियम जारी गरेको छ ।
डेलिभरी बाइकको बढ्दो दुर्घटना कम गर्नका साथै अन्य सवारीको सुरक्षाको निमित्त विभागले नियम हेरफेर गरेको आज एक पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
२००७ को कानुन नम्बर १९ बमोजिम नोभेम्बर १६,२०२२ देखि लागू हुनेगरी यस्तो छ नियम :
१. अर्डर बक्स बाइकमै फिटिङ भएको हुनुपर्ने ।
२. अनिवार्य हेल्मेट लगाएकाे हुनुपर्ने ।
३.चालककाे दुबै हात ह्यान्डलमा हुनुपर्ने।
४.दायाँ लेनमा मात्र बाइक कुदाउनु पाउने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
44
मनपर्यो
32
खुसी लाग्यो
12
दुःख लाग्यो
1
रुन मन लाग्यो
9
हाँसो लाग्यो
2
रीस उठ्यो