झापामा एक संक्रमित थपिए संगै ५२ पुग्यो नेपालमा संक्रमित

नेपालमा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दो छ । आज १४ वैशाख २०७७ अर्थात अप्रिल २६ तारिख आइतवार  मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक नयाँ कोरोना संक्रमित भएको पुष्टि गरेको छ । उनी झापा निवासी ५० वर्षीय पुरुष रहेको खुलेको छ । हालसम्मको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टि भएकाहरुको जम्मा संख्या ५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button