कतारमा चिसो बढ्याे

देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा चिसो बढेको छ । आज मिसाइद र तुरेनामा ११ तथा दोहामा १४ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम विभागले निरन्तर रुपमा चलेको उत्तरपश्चिमि वायुले मौसम चिसो भएको जनाएको छ ।
कतारमा सबैभन्दा बढी जाडो हुने महिना पनि जनवरी हो ।
आज बेलुका ६ बजे सम्मको मौसम केही बदली भै चिसो रहने र देशको प्राय भागमा कडा हावाहुरी चल्ने विभागले आफ्नो दैनिक रिपोर्टमा बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
8
मनपर्यो
13
खुसी लाग्यो
1
दुःख लाग्यो
1
रुन मन लाग्यो
1
हाँसो लाग्यो
1
रीस उठ्यो