आइतबारसम्म चिसो बढ्ने

केही दिन देखि उकालो लागेको तापक्रम पुन घट्ने भएको छ ।

बुधबारदेखि देशभर चिसो बढ्ने मौसम विभागले अनुमान गरेको छ ।

उत्तर-पश्चिमी वायुको प्रभावले तापक्रममा उल्लेखनीय गिरावट आई देशको प्राय भुभागमा आइतबारसम्म मौसम चिसो रहने विभागले बताएको छ । यस अवधिमा देशको तापक्रम १२ देखि २१ डिग्री सेल्सियस बिच रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button