बिज्ञापन

आजको राडार अपडेट

मोबाइल राडरहरु आज अगस्ट ११ तारिख शनिबारको दिन शमाल हाइवे(१२०),दुखान-शाहानिया(१२०),सल्वाराेड(१२०), अर्वितल रोड(१२०),एयरफोर्स रोड (१००),अल दफ्ना (८०) र अल वाब(८०) रोडमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।

 

राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button