स्पोर्ट्स डे फेब्रुअरी १४ तारिक पर्ने

यो वर्षको राष्ट्रिय खेलकुद दिवस फेब्रुअरी १४ तारिक परेको छ ।

कतारले सन् २०१२ देखि हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउन सुरु गरेको थियो । सोहि दिन कतारमा सार्वजनिक बिदा पनि दिइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
22
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button