दूतावास भोलि बन्द रहने

कतारस्थित नेपाली दूतावास भोलि मंगलबार बन्द रहने भएको छ ।

दूतावासले आज सूचना प्रकाशित गर्दै फेब्रुअरी १४ तारिक कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा कार्यालय बन्द रहने बताएको हो ।

फेब्रुअरी १५ तारिक बुधबारदेखि दूतावास पूर्ववतरुपमा खुला रहने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button