बाइक राइडर र ट्याक्सी ड्राइभर भिसामा कतार र युएई जान नपाउने

वैदेशिक रोजगारीका लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पेशामा खाडी मुलुक कतार र युएई जान नपाइने भएको छ ।
तोकिएको भन्दा कम तलब,लाइसेन्स सजिलै प्राप्त नहुँदा महिनौ सम्म बिना तलब बस्नुपर्ने,धेरै ट्राफिक जरिवाना,दुर्घटना जस्ता गुनासो आएकाले तत्कालका लागि सो दुई पेशामा कतार र युएई जानका लागि पुर्व स्वीकृति नदिइने वैदेशिक रोजगार विभागले बताएको छ ।
त्यस्तै उक्त पेशामा पुरानो भिसाका लागि श्रम स्वीकृति दिइने नियम यथावत रहेको विभागले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
119
मनपर्यो
28
खुसी लाग्यो
43
दुःख लाग्यो
106
रुन मन लाग्यो
19
हाँसो लाग्यो
12
रीस उठ्यो