लिमोजिन कम्पनीको कारले नयाँ नम्बर प्लेट फेर्नूपर्ने

कतारमा लिमोजिन कम्पनीको कारले नयाँ नम्बर प्लेट फेर्नूपर्ने नियम आएको छ ।
आन्तरिक मन्त्रालयको ट्राफिक विभागले सूचना जारी गर्दै फेब्रुअरी २२,२०२३ देखि लागू हुनेगरि कम्पनी अन्तर्गत दर्ता भएका सवारीले नयाँ नम्बर प्लेट फेर्न पर्ने बताएको छ ।
प्लेट परिवर्तन नगरे सवारीकको इस्तिमारा नविकरण नहुने पनि विभागले स्पष्ट पारेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
4
मनपर्यो
8
खुसी लाग्यो
1
दुःख लाग्यो
11
रुन मन लाग्यो
0
हाँसो लाग्यो
5
रीस उठ्यो