बिहिबार रमादान महिनाको पहिलो दिन रहने
यो वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’को पहिलो दिन बिहिबार ,मार्च २३ तारिक पर्ने पक्का भएको छ ।
आज अर्ध चन्द्रमा नदेखिएका कारण पर्सी बाट रमादान सुरु हुने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
14
मनपर्यो
1
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो