यी समयमा दोहाभित्र ट्रक कुदाउन नपाउने

बढी व्यस्त हुने समयमा सवारीको जाम घटाउन र पैदलयात्रीको तथा सवारी चालकको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक विभागले रमादान महिना भर दोहामा विभिन्न समयमा ट्रक तथा हेभी सवारी प्रवेशमा रोक लगाएको छ।

दोहा सहरमा ट्रक तथा हेभी सवारीलाई बिहान ७:३० देखि १०,दिउँसो १२:३० देखि ३ र बेलुका ५:३० देखि मध्यरात १२ बजे सम्म प्रवेशमा रोक लगाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
7
रीस उठ्यो
Back to top button