बिज्ञापन

कतारमा ‘ह्यारी कि प्यारी’ प्रदर्शन हुने

कतारमा नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शन हुने भएको छ ।

भोलि मार्च ३० देखि कतारको प्राय हलहरुमा चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह र बिजय बराललगायतका कलाकारको मुख्य भुमिका देखिएका छन् । प्रेम, कमेडी र सामाजिक कथावस्तुमा बनेको यस चलचित्रले नेपालमा राम्रै व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button