इद अप्रिल २१ तारिक पर्ने : क्युसिएच

खगोलिय हिसाबको अनुसार यो वर्षको इद अल फित्र अप्रिल २१ तारिक शुक्रबार पर्ने कतार क्यालेन्डर हाउसले बताएको छ ।
खगोलबिद फैसल अल अन्सारीको अनुसार शावल महिनाको अर्धचन्द्रमा अप्रिल २० तारिक कतारको आकासमा २२ मिनेट सम्म देखिनेछ ।
यद्यपि इस्लामिक परम्परा अनुसार चन्द्रमा नहेरी इदको घोषणा हुँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
15
मनपर्यो
1
खुसी लाग्यो
4
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
84
रीस उठ्यो