बिज्ञापन

कतारमा ‘जारी’ दोस्रो हप्तामा

कतारमा नेपाली फिल्म ‘जारी’ प्रदर्शनको दोस्रो हप्तामा पुगेको छ ।

गएको अप्रिल २७ देखि प्रदर्शनमा आएको फिल्मको बिहिवार र शुक्रबार लगभग सम्पुर्ण शो हाउसफुल भएको थियो ।

फिल्मले यो हप्तामा पनि १७ शो पाएको छ ।

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म देश तथा विदेशमा सफलताका साथ प्रदर्शन भैरहेको छ ।

आज र भोलिको हल तथा शो समय तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
33
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button