बिज्ञापन

कतारमा आजबाट ‘प्रसाद २’ प्रदर्शनमा आयो

कतारमा आजदेखि नेपाली फिल्म प्रसाद २ प्रदर्शनमा आएको छ ।

विपिन कार्की र केकी अधिकारी सँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।

फिल्मले आज एसियन टाउन,अल खोर,सिटी सेन्टर लगायत देशभर १० शो पाएको छ । फिल्म यो हप्तैभर प्रदर्शनमा रहनेछ ।

 

आजको शो , हल र समय तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button