नेपाली फुटबल टिम कतारले खेलाडी छनौट गर्ने

नेपालको प्रतिनिधित्व गर्दै कतारमा रहेका विभिन्न देशका समुदायसँग प्रतिस्पर्धा गर्दै आइरहेको नेपाली फुटबल टिम कतारले आगामी सत्र २०१८ को छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने भएको छ।
हिजो एक सूचना प्रकशित गर्दै टिमले भोलि बिहान ९ बजे देखि ११ बजे सम्म र आउँदो नोभेम्बर ९ तारिख साँझ ७ बजे देखि ९ बजे सम्म मिसाइद स्पोर्ट्स कम्प्लेक्समा खेलाडी छनौट गर्न लागेको जानकारी दिएको हो।

छनौट हुने स्थान जाने बाटो