पैसा चोरी गर्ने पक्राउ

आन्तरिक मन्त्रालय अन्तर्गतको अपराध अनुसन्धान विभागले चोरी भएको ७१ हजार रियाल बरामद गर्न सफल भएको छ ।
बैंकमा बसिरहेका सेवाग्राहीको झोला चोरेर भागेका ती अभियुक्तलाई विभागले सिसिटिभी फुटेज बाट निगरानी गरि पक्राउ गरेको थियो ।
إدارة البحث الجنائي تسترد مبلغ 71628 ريالا قطريا، تمت سرقته من عميل أثناء وجوده بأحد البنوك بالدولة #الداخلية_قطر pic.twitter.com/ptjL3tX2Xt
— وزارة الداخلية – قطر (@MOI_Qatar) May 22, 2023
विभागले जारी गरेको भिडियोमा ग्राहकले आफ्नो झोलाको ख्याल गरेको देखिंदैन ।
पक्राउ पश्चात आफूमाथि लागेको आरोप स्वीकार गरेपछि अभियुक्तलाई थप कानुनी कारबाही अगाडि बढाईएको विभागले बताएको छ ।
सार्वजनिक वा निजी स्थानहरूमा व्यक्तिगत सामानहरूको सुरक्षाको आफै गर्न मन्त्रालयले सबैमा आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
8
मनपर्यो
20
खुसी लाग्यो
2
दुःख लाग्यो
0
रुन मन लाग्यो
62
हाँसो लाग्यो
107
रीस उठ्यो