बिज्ञापन

कतारले मोरोक्कोमा आपतकालीन सहयोग पठायो

कतार फण्ड फर डेभलपमेन्टले कतार रेड क्रिसेन्ट र कतार च्यारिटीको सहयोगमा भूकम्प प्रभावित राष्ट्र मोरोक्कोमा आपतकालीन सहायता पठाएको छ।

अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा राहात कतार एमिरी एयर फोर्सको विमान मार्फत हिजो ढुवानी गरिएको थियो।

कतारको विदेश मन्त्रालयले जनाएअनुसार हालसम्म १२० जना खोज तथा उद्दार प्रहरी २ सवारी साधन तथा सामग्री, फिल्ड अस्पताल ,टेण्ट,खाद्यान्न तथा लत्ता कपडा र अस्थायी घर भुकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

मोरोक्कोमा गत शुक्रबार गएको ७ रेक्टरको भुकम्पमा परि हालसम्म दुई हजार बढीले ज्यान गुमाईसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
52
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button