कतारले ३७ टन खाद्यान्न र चिकित्सा सहायता प्यालेस्टाइन पठायो
अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कतार फन्ड फर डेभलपमेन्टले प्रदान गरेको ३७ टन खाद्यान्न र चिकित्सा सहायता बोकेको कतारी विमान सोमबार इजिप्टको अल अरिशतर्फ प्रस्थान गरेको छ।
यो सहायता इजरायली बमबारीका कारण गाजामा भैरहेको कठिन मानवीय अवस्थाको बीचमा प्यालेस्टिनी जनताको लागि कतारको पूर्ण समर्थन स्वरुप भएको कतार न्युज एजेन्सीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
40
खुसी लाग्यो
0
दुःख लाग्यो
1
रुन मन लाग्यो
1
हाँसो लाग्यो
45
रीस उठ्यो