बिज्ञापन

तीन हजार रियाल भन्दा माथिको सामान नल्याउनु : भन्सार विभाग

कतारको भन्सार विभागले तीन हजार रियाल भन्दा माथिको सामान नल्याउन आग्रह गरेको छ ।

हवाई, स्थल र सामुद्रिक मार्गबाट देश प्रवेश गर्ने यात्रुहरूलाई व्यक्तिगत वा उपहारका नाममा तीन हजार रियाल भन्दा माथिको सामान नल्याउन विभागले हिजो एक सूचना जारी गरेको हो । त्यस्तै ती सामान व्यवसायीकका लागि नभई व्यक्तिगत प्रयोगका लागि हुनुपर्ने विभागले बताएको छ ।

पर्यटक र कतारी नागरिकका लागि भन्सार विभागको नियम हेर्न यहाँ थिच्नुहोस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
122
मनपर्‍यो
खुसी लाग्यो
117
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
9
हाँसो लाग्यो
रीस उठ्यो
8
रीस उठ्यो
बिज्ञापन
Back to top button