बिज्ञापन

हप्ताको अन्त्यसम्म गर्मी बढ्ने

कतारमा केही दिन देखि हटेको गर्मी आज देखि फेरि बढेको छ । आइतवारदेखि साताको अन्त सम्म देशभर सापेक्षिक आर्द्रतामा उल्लेखनीय वृद्धि हुने मैसम विभागलेजनाएको छ।

विभागको रिपोर्ट अनुसार वायुको गति पुर्व तर्फ परिवर्तन हुँदाको प्रभावले गर्मी बढ्न गएको हो ।

यस अवधिमा राती र बिहान कुहिरो लाग्ने सम्भावना पनि रहेको विभागले बताएको छ । आज सबैभन्दा उच्च तापक्रम अबु सम्रामा ४० र दोहामा ३९ डिग्री हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button