बिज्ञापन

रोनाल्डाे कतार आउने

एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल खेल्न रोनाल्डाेको टिम कतार आउने भएका छन् ।

अल नासरले कतारको अल दुहेल क्ल्ब संग नोभेम्बर ७ मा खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राती ९ बजे खेल्नेछ । खेलको टिकट आज बेलुका ५ देखि ९ बजे सम्म अब्दुल्ला बिन खलिफा रंगशालाको गेट नम्बर ३ मा बिक्रि गरिनेछ ।

तीन खेल खेलिसकेको अल नासर ९ अकंका साथ समुहको पहिलो स्थानमा छ । यता अल दुहेल दुई हार र एक ड्र संगै समुहको तेस्रो स्थानमा छ । अक्टोबर २४ मा रियादमा भएको खेलमा दुहेल ४-३ ले पराजित भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
8
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button