बिज्ञापन

दुहेल विरुद्धको खेलमा रोनाल्डाे नखेल्ने

एएफसी च्याम्पियन लिग अन्तर्गत कतारको अल दुहेल संगको खेल खेल्न साउदी अरेबियाको अल नासर क्लब कतार आइपुगेको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भोलि नोभेम्बर ७ तारिक राति ९ बजे हुने खेलमा रोनाल्डाे भने नखेल्ने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि रोनाल्डाेलाई आराम दिइएको क्लबका प्रशिक्षक लुइस कास्ट्राेले स्पष्ट पारेका छन् ।

यसअघि दुई क्लब बिच भएको खेलमा दुहेल ४-३ गोलले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button