दूतावास भोलि बन्द हुने

कतारस्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ । कतारको नवौं राष्ट्रिय खेलकुद दिवसको अवसरमा भोलि फेब्रुअरी ११ तारिख दूतावास बन्द हुने भएको हो।

दूतावासले आज सूचना प्रकशित गर्दै भोलि बिदा रहने र फेब्रुअरी १२ तारिख बुधबार बाट कार्यालय पुन सञ्चालनमा आउने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button