‘नेशनल डे’ मा काम लगाउन परे ओभरटाईम दिनुपर्ने
राष्ट्रिय दिवसको अवसरमा बिहीबार, १८ डिसेम्बर २०२५ का दिन निजी क्षेत्रका सबै कर्मचारीका लागि तलबसहितको सार्वजनिक बिदा हुने श्रम मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार, यदि कार्य सञ्चालनको आवश्यकता अनुसार कुनै कर्मचारीलाई सो दिन काममा लगाउनुपरेमा, श्रम ऐनको धारा ७४ अनुसार ओभरटाइम सुविधा दिनुपर्नेछ । श्रम मन्त्रालयले सम्बन्धित सबै कम्पनी तथा संस्थाहरूलाई कानुनी प्रावधानको पालना गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
43
मनपर्यो
189
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
9
हाँसो लाग्यो
0
रीस उठ्यो