बिज्ञापन

एसियन कप : क्वाटरफाइनलमा आज कतार र उज्बेकिस्तान भिड्दै

एसियन कप : क्वाटरफाइनलमा आज कतार र उज्बेक्स्तान भिड्दै

एएफसी एसियन कप प्रतियोगिताको क्वाटरफाइनल अन्तर्गत आयोजक कतारले आज बलियो प्रतिद्वन्दी उज्बेकिस्तान संग प्रतिस्पर्धा गर्दैछ ।

खेल बेलुका ६:३० बजे अल बायत रंगशालामा हुँदैछ ।

दुई देश बिच भएको पछिल्लो ४ खेलमा उज्बेकिस्तान ३ र कतारले १ जित हात पारेको छ । फिफा वरियतामा कतार ५८ र उज्बेकिस्तान ६८ औं  स्थानमा छ ।

क्वाटरफाइनलमा प्रवेश गर्न कतारले प्यालेस्टाइन र उज्बेकिस्तानले थाइल्यान्डलाई २-१ गोलले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button