बिज्ञापन

कोरियामाथि नाटकीय जित दर्ता गर्दै जोर्डन एसियन कपको फाइनलमा

उपाधि दावेदार टोली कोरियामाथि नाटकीय जित दर्ता गर्दै जोर्डन कतारमा जारी एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । अहमद बिन अलि रंगशालामा आज भएको खेलमा जोर्डनले दक्षिण कोरिया माथि २-० को रोमाञ्चक जित दर्ता गरेको हो ।

खेलको ५३ औं मिनेटमा याजन नैमातले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६६औं मिनेटमा मुसा अल तामारी जोर्डनका लागि अग्रता दोब्बर बनाए।

प्रतियोगिताको समिफ़ाइनल अन्तर्गत भोलि आयोजक कतारले इरानको सामना गर्दैछ । फाइनल खेल फेब्रुअरी तारिक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
103
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
13
रीस उठ्यो
बिज्ञापन
Back to top button