बिज्ञापन

इरानलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा

इरानलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।

अल थुमामा रंगशालामा भर्खरै सम्पन्न रोमाञ्चक खेलमा इरानलाई ३–२ गोलान्तरमा स्तब्ध पार्दै कतार फाइनलमा प्रवेश गरेको हो । खेलको ४ औं मिनेटमा नै कतार एक गोलले पछि परेको थियो । कतारको जितको लागि १७ औं मिनेटमा जस्सिम ४३ औं मा अकरम अफिफ र ८२ औं मिनेटमा अल्मोयज अलिले गोल गरेका थिए।

आयोजक कतार पछिल्लो संस्करणको विजेता पनि हो।

कतारले अब १० तारिक जोर्डन संग लुसेल रंगशालामा बेलुका ६ बजे फाइनल खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
104
मनपर्‍यो
खुसी लाग्यो
19
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
50
रीस उठ्यो
बिज्ञापन
Back to top button