कर्नेश रोड भोलि दिउँसो दुई बजे सम्म बन्द हुने

दोहा कर्नेश रोड घण्टा बन्द हुने भएको छ ।

ओरेडोद्वारा आयोजना हुन लागेको दोहा म्याराथनका कारण रोड आज राति ११ बजे देखि भोलि दिउँसो दुई बजे सम्म बन्द हुने ट्राफिक विभागले बताएको छ।

मोटर चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र रोड संकेत पालना गर्न विभागले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
14
मनपर्‍यो
खुसी लाग्यो
13
खुसी लाग्यो
दुःख लाग्यो
12
दुःख लाग्यो
रुन मन लाग्यो
11
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
11
रीस उठ्यो
Back to top button