बिज्ञापन

रमदान मार्च ११ देखि सुरु हुने

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना सोमबार मार्च ११ तारिख देखि सुरु हुने भएको छ। कतार क्यालेन्डर हाउसले आज एक प्रेस वतब्य जारी गर्दै रमदान १४४५ एच महिना मार्च ११ तारिख सुरु हुने जानकारी दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
18
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button