बिज्ञापन

दूतावासले व्यक्तिगत घटना दर्ता गर्न सुरु गर्यो

कतारस्थित नेपाली दूतावासले व्यक्तिगत घटना दर्ता गर्न सुरु गरेको छ ।

गएको मंगलबार बाट दूतावासले घटना दर्ता गर्न सुरु गरेको हो । यो संगै अब कतारमै बसेर जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाईसराई दर्ता गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
18
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button