बिज्ञापन

दुरहाम भवन मुद्दाको दोषीलाई पाँच वर्षको जेल सजाय

कतारको विशेष अदालतले बिन दुरहाम भवन मुद्दाको दोषीलाई सजाय सुनाएको छ ।

बिहीवार भएको फैसलामा आदालतले भवन मर्मत गर्ने कम्पनीको मालिकलाई ५ वर्षको जेल सजाय र ५ लाख रियाल जरिवाना गर्ने बताएको छ । त्यस्तै सोही कम्पनीका सल्लाहकारलाई ३ वर्षको जेल सजाय सुनाएको छ ।

सजाय पूरा गरेपश्चात दुवैजनालाई डिपाेर्ट गरिने अदालतको फैसालामा उल्लेख गरिएको छ ।

गत वर्षको मार्च २२ को दिन मन्सुरास्थित बिन दुरहम क्षेत्रमा मर्मत कार्य भैरहेको भवन भत्किँदा एक जनाको ज्यान गएको थियो भने सात जनालाई सकुशल उद्दार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
7
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button