बिज्ञापन

रेमिट्यान्सको शुल्क बढ्याे

कतारमा रेमिट्यान्सको शुल्क बढेको छ ।

मार्च ७ देखि लागू हुनेगरि प्रायजसो एक्स्चेन्ज घरहरुले रेमिट्यान्सको शुल्क पाँच रियाल बढाएर २३ रियाल बनाएको छ । यसअघिको शुल्क १५ देखि १८ रियाल सम्म थियो।

नयाँ शुल्क वृद्धिले दक्षिण एसियाली मुलुकका नेपाल,भारत,बाङ्लादेश,फिलिपिन्स लगायतको देशका कामदार मारमा परेका छन् ।

यद्यपि सिबिक्यु,दोहा बैंक जस्ता मोबाईल बैंकिङ एपमा भने पुरानै शुल्क कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
176
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
98
रीस उठ्यो
बिज्ञापन
Back to top button